मितिः २०७१/८/१२
स्थानः शिरिको घर
आजकल के भाएको? हंसात्मक
सपनाहरु मात्र देख्छु। मान्छेहरुसँग झगडामात्र हुन्छ। खुकुरी, तरवार, खोडा भएको
मन्छेहरुसँग मात्र सङ्गत भएको देख्छु। अस्ति, खसि काटेदेखि निकै नकरातमक सोचहरु
आइरहेको छन्। के गर्ने होला? मैले काटनु हुदैन् थियो कि? मासु खानु मन लागेको थियो,
नकाटेरपनि के गर्नु? मैले काट्दिन, काटेको छैन भन्दापनि सुखः पाइन्। सबैजना मासु
खानचाँहि त्यार, तर काट्न भने कोहि आगाडि न भडने?