Sunday, May 15, 2016

सिम्ले सम्झदै_१


"सर अबाले तपाईलाई यस्तै धुमाउँने बनाइदिन्छ । मैले भनेको छ । " कक्षा शिशुमा पढने करण ब्लोनले यो धुरुर्ड देखाउँदै मलाई भन्छ ।

करण निकै जाग्रिलो बच्चा हो । कक्षा नियमित अाउँदैन थियो । आएको बेला सर त्यो one, त्यो two, त्यो circle, त्यो red color भन्दै बोल्न आउँथियो ।
यो तस्बिर मैले सिम्लेबाट फैलोसिप सकेर आउँनु भन्दा एक दिन आगाडी लिएको थिए । हिजो जस्तो लाग्छ चण्डेशरीमा गणित पढाउँन गएको । दुई वर्ष भन्दा बढी भएछ । जिन्दगी त्यो यात्रा पनि समरणिय र ताजा नै छ ।

No comments:

Post a Comment

Don't forget to put down your feedback!